एनोन पत्रिका द्वेमासिक रूपमा प्रकाशित हुँदछ। यस पत्रिकाको उद्देश्य ख्रीष्टका चेलाहरूलाई ख्रीष्टियन यात्रामा उत्साह दिनु हो। यो नेपाली ईसाई जगतको अहिलेसम्म चलिरहेको पत्रिकाहरूमध्ये जेठो हो। यस पत्रिका अब ३४औं वर्षमा प्रवेश गरेको छ। बाइबलीय लेखरचनाहरूद्वारा ख्रीष्ट जस्तै बनिँदै जान प्रेरणा दिनु यस सेवाकाइको उद्देश्य हो। यस पत्रिकालाई पढ्नुको साथै तपाईका लेखरचनाहरू पनि सहभागि गराउन सक्नुहुन्छ। आफ्नो लेखरचनाहरू पठाउनुहोस् र यस सेवाकाइमा सहभागि हुनुहोस्! यस ठेगानामा आफ्नो लेखरचनाहरू पठाउनुहोस् – aenonpatrika@gmail.com






Reviews
There are no reviews yet.