Aenon

Aenon Christian Magazine एनोन ख्रीष्टियन पत्रिका

 

 

 

 

 

एनोन पत्रिकाले विगत ३० वर्षदेखि नेपाली ख्रीष्टियन जगतलाई बाइबल सत्यताद्वारा उत्साहा र शिक्षा दिने सेवा गरिरहेको छ। एनोनले “पानीका मुहानहरू”को संकेत गर्दछ (यूहन्‍ना ३ः२३)। साँच्‍चै आज यस तृषित संसारलाई चाहिएको जीवनको पानी नै हो। ख्रीष्टियन लेखहरू र बाइबल अध्ययनहरूद्वारा हाम्रो आत्मिक उन्‍नतिमा थप उर्जा मिल्दछ।

यो पत्रिका द्वैमासिक रूपमा प्रकाश हुनेछ। यस वेबसाइटमा तपाईले यस पत्रिका निशुल्क पढ्न सक्नुहुन्छ। यस पत्रिका भौतिक रूपमा पनि उपलब्ध छ।

३० भन्दा बढी चर्चहरूमा यस पत्रिका पढ्ने गरिन्छ। तपाईको लेखहरू पठाई यस सेवाकाइमा सहभागि हुन सक्नुहुन्छ। तपाईका लेखहरू यस ईमेलमा पठाउनुहोलाः aenonpatrika@gmail.com

| एनोन अंकहरू |
तलको लिंकबाट एनोन अंकहरू पढ्नुहोस्ः

Loading

keyboard_arrow_up