Bookstore · Christian Living

विश्‍वास र आबद्धता | Believe and Belong | Importance of Church Membership in Nepali

Rs. 250
Available to order
लेखकः क्लेरेन्स सेक्सटन
अनुमतिद्वारा नेपालीमा अनुवादित र प्रकाशित
डा. सेक्सटनको यस पुस्तकले एक विश्‍वासीलाई स्थानीय मण्डलीसँगको आबद्धता र त्यो मण्डलीबाट सक्रिय रूपमा मुक्तिदाताको सेवा गर्ने जिम्मेवारीसँग आमने सामने ल्याउँछ । प्रत्येक अध्यायमा एक पाठकले परमेश्‍वरप्रतिको उसको व्यक्तिगत जिम्मेवारी र मण्डलीको सदस्यताको साँचो अर्थ पत्ता लगाउँदै जानेछ । यो यस्तो प्रकारको अध्ययन हो जुन तपाईले विश्‍वासीहरूलाई किन प्रभु येशूले मण्डलीलाई प्रेम गर्नुभयो र यसको निम्ति आफैलाई दिनुभयो भनी बुझाउन प्रयोग गर्न सक्‍नुहुन्छ।

Order online. We’ll contact you to confirm delivery.
Delivery charges, if applicable, will be confirmed with you before dispatch.

Have a question about this book?
LET US SERVE YOU TODAY

A book. An idea.
A new beginning.

Let’s make it happen