Sale!
Aenon One Year Membership एनोन एक वर्षको सदस्यता
Original price was: ₨ 400.00.₨ 250.00Current price is: ₨ 250.00.
Original price was: ₨ 200.00.₨ 150.00Current price is: ₨ 150.00.
दैनिक व्यक्तिगत अध्ययनको लागि
तपाईको परमेश्वरसँगको दैनिक हिँडाइ कस्तो छ? उहाँसँगको दैनिक हिँडाइलाई ठूलो महत्व दिँदै अघि बढ्दा ख्रीष्टियन जीवनमा आशिष र वृद्धि हुने निश्चय छ। यस पुस्तकको अध्ययनले तपाईलाई तपाईको परमेश्वरसँगको हिँडाईमा मद्दत गर्नेछ भन्ने आशा र प्रार्थना राखिएको छ। एक दिनमा एक अध्ययन पढ्नुहोस् र हरेक अध्ययन पछि प्रार्थनामा आफ्नो हृदय जाँच्नुहोस्। परमेश्वरको वचनको दैनिक अध्ययनले तपाईलाई आत्मिक रूपमा बलियो र ताजा राख्नेछ!
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.